श्रद्धाञ्जली अर्पण

श्रद्धाञ्जली अर्पण

श्रद्धाञ्जली अर्पण


कस्को मिती कहिले पुग्छ त्यो तपाईं हामी पुर्व अनुमान लाउन सक्दैनौ । न त दिन आईसकेपछि नै हामी त्यसलाई रोक्न वा टार्न सक्छौं । बस् यो शरीर सास छुटेर लास नबनुन्जेल सम्मको मात्र हो । साथी, भाइ, नर नाता, आफन्त जे जति सम्बन्ध छ सबै यही छुटेर जान्छ । न अबको दिनमा रोग नै लाग्नेछ न त भोक नै । न दुखले नै सताउने छ ।  #हार्दिक_श्रद्धाञ्जली

Post a Comment

Previous Post Next Post

Contact Form