आफैलाई कसरी सम्मान गर्ने

आफैलाई कसरी सम्मान गर्ने

 


आफैलाई कसरी सम्मान गर्ने भन्ने बारे आज मैले तल २० मुख्य बुँदाहरु प्रस्तुत गरेको छु :- 


(१) तपाईलाई नखोज्ने व्यक्तिलाई खोज्न छोड्नुहोस् ।

(२) भिख माग्न बन्द गर ।

(३) आवश्यक भन्दा बढी भन्न बन्द गर्नुहोस् ।

(४) जब मानिसहरूले तपाईंलाई अनादर गर्छन्, तिनीहरूको तुरुन्तै सामना गर्नुहोस् ।

(५) अरुको खाना उनीहरुले तपाईको खाने भन्दा बढी नखानुहोस् ।

(६) तपाईंले केही व्यक्तिहरूलाई भेट्ने तरिकालाई घटाउनुहोस्, विशेष गरी यदि तिनीहरुले तपाईको महत्त्व बुझ्दैन्न भने ।

(७) आफैमा लगानी गर्नुहोस्।  आफैलाई खुसी बनाउनुहोस् ।

(८) अन्य मानिसहरूको बारेमा कुराहरू गर्न बन्द गर्नुहोस् ।

(९) बोल्नुअघि अवश्य सोच्नुहोस् । तपाईंको मुखबाट निस्कने ८०% कुराहरु बाट नै अरुले तपाईको मुल्याङ्कन गर्ने छन् ।

१०) सधैं राम्रो देखिने प्रयास गर्नुहोस् । जसले तपाईं सुट गर्छ ।

(११) आफ्नो लक्ष्यलाई उपलब्धिमा बदलनुहोस्  ।

(१२) आफ्नो समयको सम्मान गर्नुहोस् ।

(१३) यस्तो सम्बन्धमा नबस्नुहोस् जहाँ तपाईको कुनै भ्यालु हुँदैन ।  टाढा जानुहोस् ।

(१४) बढी भन्दा बढी  आफैमा पैसा र समय खर्च गर्न सिक्नुहोस् ।  यसले तपाईको ब्रान्ड भ्यालु बढाउने छ ।

(१५) कहिलेकाहीं दुर्भल अनि डराएको जसो गर्नुहोस् । यसले तपाईको हित नचाहनेलाई पनि नयाँ जाल बुन्न बाट रोक्छ ।

(१६) कोहि कसैसँग लिने भन्दा नि अरुलाई बढी दिने दाता बन्नुहोस् ।

(१७) निम्तो नआएको ठाउँमा नजानुहोस् ।  संयोगले त्यहाँ पुगे पनि धेरै बेर समय नबिताउनुस् ।

(१८) मानिसहरूलाई तिनीहरूको योग्य अनुसारको  व्यवहार गर्नुहोस् ।

(१९) तपाईको महत्त्व बुझेको मान्छेले तपाई सँग चलाएको रकम फिर्ता गर्छ तर बार बार मागेर आफ्नो भ्यालु नघटाउनु । जसको नियत खराब जति नै गरे पनि पाइन्न यो जान्नुहोस् ।

(२०) आफूले गरेको काममा राम्रो हुनुहोस् ।  सबै भन्दा राम्रो हुनुहोस् ।

Post a Comment

Previous Post Next Post

Contact Form