सपनाको फल

सपनाको फल

🌙 सपनाको फल

सपनामा देखिएको वस्तु/घटना अनुसारको परम्परागत फल।


📋 सामान्य सपना र तिनको फल

सपना फल / अर्थ
मोटो गोरु देखेअन्न सस्तो हुने
चामल देखेशत्रुता समाप्त
पूजा-पाठ गरेको देखेसमस्याको अन्त्य
शिशु चलेको देखेरोकेको धन प्राप्त हुन् सक्ने
कुनै फलको गुदी देखेशीघ्र धन लाभ
पलंग मा सुतेको देखेगौरव प्राप्ति
हराभरा जंगल देखिएप्रसन्नता मिल्ने
खुल्ला दरवार देखेनया व्यक्ति मित्रता बन्न सक्ने
बन्द दरवार देखेधनको नोक्सान
खाएको देखेधन र प्रसिद्धि प्राप्ति
चश्मा लगाएको देखेज्ञान बढ्ने
महिलाले हस्तमैथुन गरेको देखेधन प्राप्ति
पूरी खाएको देखेप्रसन्नताको समाचार मिल्ने
तावा देखेगुप्त रहस्य पत्ता लाग्ने
बत्ति बालेको देखेनया अबसर पाउने
आकाशमा बिजुली चम्केको देख्नुकार्य व्यवसायमा स्थिरता
मासुआकस्मिक धन लाभ
विदाई समारोहधन-सम्पतीमा वृद्धि
भाचिएको छत देख्नुहरेको धन प्राप्ति
सेतो परेवा देख्नुशत्रु मित्र बन्न सक्ने
मौरी देखेमित्रतामा प्रेम बढ्न सक्ने
पन्जा देखेअचानक धन लाभ
सिंह जोडी देखेदांपत्य जीवन सफलता उन्मुख
मैना देखेउत्तम स्वास्थ्य
आभूषण देखेकुनै काम पूरा हुने
जामुन खानासमस्या टाढा हुने
जुवा खेलेको देखेव्यापारमा लाभ
खच्चर देखेधन संबंधी समस्या
समाधि अरेको देखेसौभाग्य प्राप्ति
आफै उडेको देखेकुनै पनि समस्या हटाउनु
लडाई देखेप्रसन्नता प्राप्त
लड़ाईमा मरेको देखेराज प्राप्तिको योग
गोबर देखेपशुको व्यापारमा लाभ
सुपारी देखेरोगबाट मुक्ति
लठ्ठी देखेआराम प्राप्ति
खाली बैलगाडा देखेनोक्सानी हुने सम्भावना
सलाई कोर्नुधनको प्राप्ति
सीना या आंख खुजानाधन लाभ
लाश देखेबिमारी टाढा
चुरा देखेसौभाग्य वृद्धि
धन उधारो देखेअत्यधिक धन प्राप्ति
चन्द्रमा देखेसम्मान मिल्ने
चांदी देखेधन लाभ
खेतमा पाकेको गहु देखेधन लाभ
फल-फूल खाएको देखेधन लाभ
रातो फूल देखेभाग्य चम्कन सक्ने
सेतो फूल देखेकुनै समस्याबाट छुटकारा
सेतो सर्पले टोकेको देखेधन प्राप्ति
नदीको पानी पिएको देखेसरकारको लाभ
रोटी खाएको देखेधन लाभ वा राजयोग
कपास देखेनिरोगी हुने
कुकुर देखेपुरानो मित्रसंग मिलन
धनुष चढेको देखेसुख सयल वृद्धि व पदोन्नति
जमीनमा ओछ्यान लगाएको देखेदीर्घायु वा सुखमा वृद्धि
घर बनाएकोप्रसिद्धि मिलन सक्ने
घोड़ा देखेसंकट टाढा हुने
मोती देखेपुत्री प्राप्ति
अनार देखेधन प्राप्ति योग
गाडेको धन देखेअचानक धन लाभ
बजार देखेदरिद्रता टाढा हुने
मृत व्यक्तिसंग गफ गरेको देखेमनले चाहेको इच्छा पूरा हुने
लाश लगेको देखेबीमारीबाट छुटकारा
घासको मैदान देखेधन लाभको योग
पर्खालमा किल्ला ठोकेको देखेठूलो व्यक्तिद्वारा धनलाभ
पर्खाल देखेसम्मान बढ्ने
झरना देखेदुखको अन्त्य
बलेको दियो देखेआयुमा वृद्धि
सूर्य देखेपदोन्नति वा धनलाभ
चेक लेखेर दिनेधन मिल्ने
कुवामा पानी देखेधन लाभ
आकाश देखेपुत्र प्राप्ति
सुन्दरी स्त्री देखेप्रेममा सफलता
छुरा देखेसौभाग्य वृद्धि
कुवा देखेसम्मान बढ्ने
गुरु देखेसफलता मिल्ने
इंद्रधनुष देखेउत्तम स्वास्थ्य
मरेको मान्छे गाड्ने ठाउ देखेसमाजमा प्रतिष्ठा
कमलको फूल देखेरोगबाट छुटकारा
देवीको दर्शन गरेको देखेरोगबाट मुक्ति
घुम्ती लगाएको देखेसौभाग्य प्राप्ति
छुरी देखेसंकटबाट मुक्ति
बालक देखेसन्तानको वृद्धि
चन्दन देखेशुभ समाचार मिल्ने
जटाधारी साधु देखेराम्रो समयको शुरुआत
त्रिशूल देखेशत्रुबाट मुक्ति
तारामंडल देखेसौभाग्यको वृद्धि
सर्प देखेधन लाभ
तपस्वी देखेदान गर्ने अबसर
हुलाकी देखेटाढाको आफन्त भेट
थप्पड मरेको देखेशत्रुसामु विजय
मसीको भाँडोधन आगमन
आफ्नै आमा देखेसम्मान प्राप्ति
हुलाक घर देखेव्यापारमा उन्नति
नक्शा देखेकुनै योजनामा सफलता
नुन देखेस्वास्थ्यमा लाभ
बाटो देखेसमस्याका निराकरण
आफन्त देखेउत्तम समयको शुरुआत
दंपत्ति देखेदांपत्य जीवन अनुकूलता
शत्रु देखेउत्तम धनलाभ
तास देखेसमस्यामा वृद्धि
तीर देखेलक्ष्यको वृद्धि
सुकेको घाँस देखेजीवनमा समस्या
भगवान शिव देखेविपत्तिको नाश
न्याउरी मुसा देखेशत्रुभय देखी मुक्ति
टोपी जस्तो देखेमान-सम्मान वृद्धि
दूध देखेआर्थिक उन्नति
मंदिर देखेधार्मिक कार्यमा सहयोग
नदी देखेसौभाग्य वृद्धि
निलगाई देखेभौतिक सुखको प्राप्ति
बेलपत्र देखेधन-धान्य वृद्धि
आफ्नै दिदीबहिनी देखेपरिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने
पुजा गरेको देखेकुनै योजनामा लाभ
पिर गरेको देखेअत्यधिक शुभ फल
गैको बाछा देखेकुनै अनौठो घटना हुनु
वसंत ऋतु देखेसौभाग्य वृद्धि
स्वर्ग देखेभौतिक सुखमा वृद्धि
पत्नी देखेदांपत्यमा प्रेम बढ्ने
स्वस्तिक देखेधन लाभ
भाई देखेनयाँ मित्र बन्न सक्ने
मह देखेजीवनमा अनुकूलता
स्वयंको मृत्यु देखेभयंकर रोगबाट मुक्ति
रुद्राक्ष देखेशुभ समाचार मिल्ने
पैसा देखेधन लाभ
सुगा देखेसौभाग्य वृद्धि
अलैंची देखेमान-सम्मान प्राप्ति
सरस्वतीको दर्शनबुद्धि बिबेक वृद्धि
कोइला देखेउत्तम स्वास्थ्यको प्राप्ति
छेपारो देखेघरमा चोरी हुन् सक्ने
चरा देखेनोकरीमा पदोन्नति
कन्या केटी घरमा आएको देखेलक्ष्मीको आशिर्बाद
दूध दिने भैसी देखेउत्तम अन्न लाभ
खाली थाल देखेधन प्राप्ति योग
गुड खाएको देखेराम्रो समय आउने संकेत
शिंह देखेशत्रु सामू विजय
हात्ती देखेऐश्वर्य प्राप्ति
ऊँट देखेधन लाभ
औंठी लगाएको देखेसुन्दरी स्त्री प्राप्त हुन् सक्ने
आकाशमा उडेको देखेलामो यात्रा हुन् सक्ने
आप खाएको देखेधन प्राप्त
अनारको रस पिएको देखेप्रचुर धन प्राप्त
चुचो मुख भएको चरा देखेव्यवसायमा लाभ
बादल देखेचाडै बढुवा हुन् सक्ने
घोडा चढेको देखेव्यापारमा उन्नति
एेनामा अनुहार हेरेको देखेकुनै महिला संगको प्रेम
बगैचा देखेखुसी मिल्ने
कपाल काटेको देखेऋणबाट छुटकारा
ओच्छ्यान देखेधनलाभ वा दीर्घायु
बुलबुल देखेविद्वान व्यक्तिसँग भेट हुने
आफै हासेको देखेकसैसंग विवाद हुन् सक्ने
आफै रोएको देखेप्रसन्नता को अवसर वा समाचार प्राप्त हुने
फूल देखेप्रेममा मिलन
शरीरमा फोहोर लागेको देखेधन प्राप्ति योग
पुलमा यात्रासमाजको हितमा काम हुने
प्यास लागेको देखेलोभ बढ्ने
पान खाएको देखेसुंदर स्त्री प्राप्ति
पानीमा डुबेको देखेराम्रो कार्य हुने
धनी व्यक्ति देखेधन प्राप्ति योग
बादाम खाएको देखेधन प्राप्ति
अण्डा खाएको देखेपुत्र प्राप्ति
आफ्नै सेतो कपाल देखेआयु बढ्ने
बिच्छी देखेप्रतिष्ठा प्राप्त हुने
पहाड़ चढेको देखेउन्नति मिल्ने
तरवार देखेशत्रुसँग विजय
हरियो साग देखेप्रसन्न हुने
तोप देखेशत्रु नष्ट
धनुष चलाएको देखेइच्छा पूर्ण हुने
कोइली देखेसम्मान वृद्धि
तरबुजा खाएको देखेकसै सँग दुश्मन हुन् सक्ने
जहाज देखेटाढाको यात्रा हुने

✅ शुभ (राम्रा) स्वप्न — सूची

अन्नबाली, घोडचढी, कमलको फुल, गोरु, गाई, गुरु, सेतो रंगको फुल, दही, चामल, चाँदीका भाँडा, हात्ती, राजा महाराजा, सिंहासन, फल, सेतो वस्तु/पदार्थ, कपास, मिठाइ, देवताको प्रतिमा वा मूर्ति, विद्वान बाहुन, सधवा आइमाई, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गीत संगीत, पर्वतारोहण, फलेको बृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दूध खानु, फल खानु, सर्प, लास वा लास लाँदै गरेको, स्वर्गका अप्सरा, गायन कला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाँडो, तोरण, रुँदै गरेको व्यक्ति

⚠️ अशुभ (नराम्रा) स्वप्न — सूची

आगो, जल्दै गरेको चिता, खाली भाँडा, दाँत भाँचिनु, कपाल झर्नु, रातो वा कालो कपडा, गुलियो वस्तु खानु, काँडा, शत्रु, राक्षस, भैंसी, राँगो, बाँदर, हतियार, सुकेको बृक्ष/वस्तु, खरानी, फाँसीमा झुण्डाएको, हावामा उडेको, बाढी, मान इज्जतमा कमी आउनु, अपमानित हुनु, सर्पहरूसँग खेल्नु, ग्रहण लाग्नु, उल्लु, आँधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ, इनार, खोला, चोर्नु, नकाब/मुकुण्डो, भूतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसँग जबरजस्ती गर्नु, शरीरमा हिलो लाग्नु, एकान्त वनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय व्यक्तिको मृत्युको खबर सुन्नु, होहल्ला, विवाह भएको, विवाह मण्डप घुमेको

नोट: यो परम्परागत नेपाली स्वप्नशास्त्र अनुसार हो। वास्तविक जीवनमा निर्णय लिँदा आफ्नो बुद्धि प्रयोग गर्नुहोस्।

Contact Form