महको म मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । महको मह अभिनेता तथा कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा हो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालका कलाकारलाई प्रभाव पारेका छन् । महको म प्रसिद्ध आत्मकथा हो भने चीना हराएको मन्छे हरिवंश आचार्यको आत्मकथा हो।
मदन कृष्ण श्रेष्ठको कृती महको म को पूरा वाचन तपाईले यहाँ सुन्न अनि डाउनलोड गर्न सक्नु हुनेछ । महको म को पूरा वाचन सुन्न तथा डाउनलोड गर्नको लागि तल भएको तस्बिरमा दबाउनु होस् । ⬇️⬇️⬇️⬇️⬇️⬇️


