कविता

कविता

कविता



तिमी त मेरी मन मुटुमा बसेकी सानी हौ

आँखामा कहिले न बिजाउने नानी हौ

सारा साम्राज्य एक दिन तिम्रै हुनेछ
जताततै तिम्रै नामको मात्र चर्चा हुनेछ
जब तिमी यो राजा को रानी बन्ने छौ ।

Post a Comment

Previous Post Next Post

Contact Form